निजगढमा पुर्व प्रहरी सँगठन इकाई कार्य समिती गठन

समाचार

88 Views

x nepal police nijgadh bara

x nepal police nijgadh
प्रलाद तिमल्सिना , निजगढ ९ कात्तिक ।
बाराको निजगढमा बुधबार पुर्व प्रहरी सँगठन इकाई कार्य समिती गठन गरीएको छ ।
अबकास पाईसकेका प्रहरीहरुको ध्यानमा राखेर सो सँगठन गरिएको हो ।
पुर्व प्रहरी चक्र बहादुर तामाङ्गको अध्यक्षतामा गठन सो सँगठन गरिएको हो ।
उपाध्यक्षमा राम ब भारती , सचिबमा आसिस तामङ , सह सचिबमा कृती ब भण्डारी , कोषाध्यक्षमा बलराम थपलीया , सह – कोषाध्यक्षमा मुक्तिनाथ उपाध्याय , त्यस्तै सदस्यहरुमा लेख ब न्यौपाने , साईला लामा , शिब कुमार भण्डारी , टिका पुलामी र शशी भुषण सापकोटा रहेका छन । सो समिती गठन निजगढको गार्लिक रेष्टुरेन्टमा गरिएको हो ।