बारा क्षेत्र नं ६ राप्रपाका उमेद्बार चढेको गाडी दुर्घटना

समाचार

82 Views

raprapa
प्रलाद तिमल्सिना , निजगढ १४ कात्तिक ।

बारा जिल्ला क्षेत्र नं ६ राप्रपाका उमेद्बार सन्त बहादुर राउत चढेको गाडी  बिहिबार बेलुकी करिब ७ :३० बजे तिर महेन्द्र राजमार्गमा दुर्घटना भएको छ । बिपरित तर्फबाट आएको ट्रकले राउत चढेको गाडीलाई ठक्कर दिएको चालक अमृत तिमल्सिनाले निजगढ डटकमलाई जानकारी दिए । उमेद्बार सन्त बहादुर राउत चुनाब प्रचार प्रसार गरेर निजगढ आफ्नो घर फर्किदै गरेका थिए । सह-चालकले सो ट्रक लापरवाहिले चलाएको कारण दुर्घटना भएको जानकारी आएको छ । ट्रक निजगढ प्रहरीले नियन्त्रणमा लिएको छ ।

बारा जिल्ला क्षेत्र नं ६ राप्रपाका उमेद्बार सन्त बहादुर राउत Photo By Pralad Timalsina
बारा जिल्ला क्षेत्र नं ६ राप्रपाका उमेद्बार सन्त बहादुर राउत Photo By Pralad Timalsina