बारामा एमाओवादीको चुनाब प्रचार आचारसंहिता विपरीत

समाचार

110 Views

maobadi achar sangiyata ulangal in nijgadh bara nealनिरोज खतिवडा , २२ कात्तिक ।

एमाओबादी बाराले निर्वाचन आचारसंहिता बिपरीत नेता प्रचण्ड आउने बाहानामा निजगढ बजार रङ्गाएको छ ।
उनीहरुले आचारसंहिता विपरीत सार्वजनिक स्थलमा पर्चा पम्प्लेट टाँस्नुका साथै चुनाव चिह्नसहितको टिसर्ट वितरण गरेर र सवारी साधनमा चुनाव चिह्नसहितको झन्डा राखेर चुनावी प्रचार गरिरहेका छन् ।

आचारसंहिता बिपरीत गरीएका कृयाकलापको तस्विर  तल हेर्नुहोस