निजगढ काठमाण्डौ सेवा समाजले विभिन्न बिधाका विभिन्न व्यक्तिलाई सम्मान गर्दै

स्थानिय समाचार

83 Views
निजगढ काठमाण्डौ सेवा समाजले विभिन्न बिधाका विभिन्न व्यक्तिलाई सम्मान गर्ने भएको छ । यही मिति पौष ६ गते शनिवारको दिन विश्वभाषा क्याम्पसमा उक्त कार्यक्रम रहेको बताउछन नि का स का सचिब के वि लामा । साथै सो कार्यक्रममा सम्पुरण निजगढ बासी जो काठमाण्डौमा हुनु हुन्छ उपस्थती हुन अनुरोध समेत वहाँले गर्नु भयो । kathmandu nijgadh swea samaj invetion