नेपाल यातायात स्वतन्त्र मजदुर संगठन निजगढ दा्रा सहयोग

समाचार

69 Views

nepal majdur sangathan bijayalama

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन निजगढले  सवारी दुर्घट्नाकोक्रम सप्तरी जिल्लामा
बिगत २०६९ १० ८ गते प्रहरी हिरासतमा रहेको  राजु क्षेत्री अधिकारी को परिवारलाई सहयोग स्वरुप नौ हजार रुपैया सहयोग  गरेको छ । सो संगठनका अध्यक्ष वीर बहादुर थिङबाट (बिजय लामा ) मिती  २०७० -१०- १ गते श्रीमती कल्पना अधिकारी लाई संगठनको कार्यालय निजगढबाट नगद हस्तान्तरण गरियो !
पिडितमा परेकाले सहयो गरेका हौ भन्छन संगठनका अध्यक्ष वीर बहादुर थिङबाट (बिजय लामा) ।