निजगढमा मोटरसाइकल जुध्दा तीनजना गम्भीर घाइते

0
261

nijgadh bike accidient nijgadh.com news bara

निजगढमा तीनवटा मोटरसाइकल एकापसमा ज्ुध्दा मोटरसाइकलमा सवार तीनजना गम्भीर घाइते भएका छन्् । घाइते ह्ुनेमा  पर्सा जिल्ला बेलवा गादी–८ र·प्ुरटाडी घर भई हा ल
इलाका वन कार्यालय ककडी बारामा कार्यरत सशस्त्र वन जमदार बच्च्ुराम रानामगर, जनकप्ुर–९ का ऋषि रञ्जन, रौतहट  लक्ष्मीनिया–९ का गोपीप्रसाद मैनाली रहेका छन्् । रानामगरको दाया“ हातको हत्केलाको आधा भागसहितको ब्ूढी र चारे ी आलंै ा सडकमा खसके ा े छ भने द्ुईजनाको शरीरमा गम्भीर चोट लागेको छ । पश्चिमबाट प्ूर्वतर्पm गइरहेको ना. २० प ७६९८, ग. ३ प ६६९७ र बा. ४५ प १५१० नम्बरका मोटरसाइकलहरू एकापसमा ज्ुधेका ह्ुन्् । लोकमार्गको निजगढ सडकखण्डको जम्ुनापैनीको  लच्कामा म·लवार बिहान १०ः२० बजे सो द्ुर्घटना भएको हो । ग. ३ प ६६९७ नं.को मोटरसाइकलमा बच्च्ुराम राना, बा. ४५ प १५१० नं.को मोसामा गोपीप्रसाद मैनाली र ना. २० प ७६९८ नं.को मोसामा ऋषि रञ्जन सवार रहेका इलाका प्रहर ी कार्यालय निजगढले जनाएको छ । प्ूर्वतर्पm जा“दै गरेको ना. २० प ७६९८ र विपरीत दिशाबाट आइरहेको बा. ४५ प १५१० नम्बरका मोटर साइकलहरू एकापसमा ज्ुधे लगत्तै सोही दिशाबाट आएको ग. ३ प ६६९७ नं.को मोटरसाइकलसमेत ज्ुध्न प्ुगेपछि घटना गम्भीर प्रकृतिको ह्ुन प्ुगेको प्रत्यक्षदर्शीहरूले बताए । घाइतेहरूलाई स्थानीयले ठेलागाडामा राखी तत्कालै नजिकैको क्लिनिकमा लगेका थिए । घटनाको जानकारी पाउने बित्तिकै प्रहरी घटनास्थलमा प्ुगेको थियो । घटनास्थलमा हेर्नेहरूको भीड लागेपछि केहीबेर सडक अवरुद्धसमेत भएको थियो । डेढ वर्षअघि केही स्थानीयल े सडक सध्ु ार गर्न े भन्द ै सडकको द्ुवै छेउको नाला प्ुर्दा खानेपानी ट््याड्ढी र घरमा प्रयोग गरिने फोहोर पानी सडकमा बग्दै आइरहेकोले सडक चिप्लो ह्ुन प्ुगेको छ । यस स्थानमा बारम्बार साना ठल्ू ा दघ्ु र्ट ना हद“्ु ै आएपनि सम्बन्धित निकायले अहिलेसम्म पनि क्ुनै स्ुधार नगरेको पीडितहरू बताउ“छन्् । घाइतेहरूलाई थप उपचारको लागि वीरगंज लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले जनाएको छ ।