गारैीशंकर उच्च माविलार्इ सामुदायिक वनद्रारा कम्प्युटर सहयोग

समाचार

46 Views

जितलाल , बारा  जिजगढ

gs school computer

निजगढस्थित बकयौ सामुदायिक वन उपभोक्ता समूहले ५ थान कम्प्युटर मंलवार विधालयलार्इ पद्रान गरकेो छ। निजगढ–७ स्थित गारैीशंकर उच्च माविलार्इ करिब रु. १ लाख ५० हजार मल्य बराबरका उक्त कम्प्यटुरहरू पद्रान गरिएको हो । वन समहूका कायर्योजनामा गरिबी निवारण शीर्षक कार्यक्रम रहेकोले साहेी बमोजिम निशुल्क कम्प्यटुर पद्रान गरिएको वन समितिका अध्यक्ष तुलसी न्यापौनले बताए । गरिबका छोराछोरीहरूले पनि विद्यालयबाट सजिलसैग“ कम्प्यटुर शिक्षा लिन सकोस् भन्ने उद्देश्यले वन समूहलले विद्यालयमा कम्प्युटर प्रदान गरेको अध्यक्ष न्यापौनले बताए । विद्यालयका प्राचार्य सुदर्शन कोइरालाले वन समूहको प्रशंसा गर्दै विद्यालयको अन्य भौतिक संरचनासमेत जीर्ण भएकाले विधालयले अझै सहयोगको अपेक्षा राखेको बताए । वन समूहका अध्यक्ष न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा गौरीशंकर क्याम्पस निजगढका प्रमुख रामप्रसाद गौतम, वन समूहका पदाधिकारी सिद्धिलाल लामा लगायतले मन्तव्य व्यक्त गरेका थिए।