निजगढ नगरपालिका, नगरस्तरीय खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिले वडा समिति विस्तार गर्न े भएका े छ । राष्ट्रिय अभियानको रूपमा रहेको खुल्ला दिसामुक्त क्षेत्र घोषणा कार्यक्रमलाई तोकिएको समयमा सफल बनाउन जनचेतनामूलक विभिन्न र्यसमेत गर्ने समन्वय समितिका संयोजक कृष्णप्रसाद खरेलले जानकारी दिए । समितिको बैठकले खुल्ला दिसामुक्त क्षेत्र घोषणा कार्यक्रमलाई प्रभावकारीरूपमा सफल बनाउन लक्षित गाउ“बस्ती, वर्ग, समुदायस“ग भेटी सुझाव, सल्लाह पनि दिने समितिका सदस्यद्वय माला लामा र दुर्गा कोइरालाले बताए । निजगढ नगरपालिकाका कार्यकारी अधिकृत उदयप्रसाद देवकोटाको अध्यक्षतामा बैठक बसेको थियो ।