निजगढ Pre- Holi Concert हुदै

स्थानिय समाचार

84 Views

nijgadh Pre Holi concert

आउदो होलीलाई लक्ष्य  निजगढमा Pre- Holi Concert आयोजना गरीदैछ । यहि मिति २०७१-११-९ गतेका दिन उक्त कार्यक्रम गर्न गईरहेको आयोजक Youth Of Nijgadhका  सदस्य उत्सब श्रेष्ठले निजगढ डट कमलाई बताएका छन । कार्यक्रम अहिले सम्मै ठुलो र भब्य हुने उनि बताउछन । साथै कार्यक्रम सफल पारिदिन आग्रह समेत गर्दै र उठेको रकम गरिब बालबालिकालाई सहयोग गर्ने समेत बताउछन । कार्यक्रम गौरी शंकर उच्च मा वि मा हुने भएको छ । कार्यक्रममा कमलमान सिंह , बिष्णु चेमजोंङ , कमल छेत्री , अबिनास घिसिंङ लगायत स्थानिय कलाकारहरुले समेत आफ्नो प्रस्तुती देखाउने छन ।