You are here
Home > समाचार > निजगढ खानेपानीमा नारायण खडका प्यानल बिजयी ( मत परिणाम सहित )

निजगढ खानेपानीमा नारायण खडका प्यानल बिजयी ( मत परिणाम सहित )

41 Views

बाराको निजगढमा शनिवार भएको निर्वाचनमा अध्यक्षमा नारायण खडका प्यानल बिजयी भएका छन । खडकाले जम्मा १४३६ मत ल्याएर विजयी भएका छन भने उता शुरेस कुमार खनालले ११२३ मत र रविराज दङंगालले २९३ मत ल्याएका छन । उपाध्यक्षमा तिर्थ प्र गौतमले १३४३ मत ल्यायएका छन नवराज तिमल्सिनाले ११३९ र टुक ब स्याङ्तानले २९६ मत ल्याएका छन ।

maat parinam of nijgadhIMG_0191 copy
 

 

Top