You are here
Home > समाचार > निजगढ मोहोरी पिकनिक स्थल अबलोकन

निजगढ मोहोरी पिकनिक स्थल अबलोकन

20 Views

mohori vraman

चुरेफेदमा रहेको निजगढ नगरपालिकाको मोहोरीस्थित पिकनिक क्षेत्र स्थानीय एउटा टोलीको अवलोकंन गरको छ ।

टोलीमा बाराका सञ्चारकर्मी, स्थानीय राजनीतिक दलका प्रमुख  तथा  प्रतिनिधि, निजगढ नगरपालिकाका कर्मचारीहरू संलग्न थिए । आन्तरिक तथा बाह्य पयटनर्का  सम्भावना  बोकेर पनि सो क्षेत्रले खासै गति लिन सकेको छैन । निजगढ, रतनपुरी, भरतगंजसिंगौल समेटी निजगढ नगरपालिका घोषणाले आशा लाग्दो अवसर संगै चुनौती पनि सामाना गर्नु पर्ने टालीका सहभागीहरूले बताए । ठूलो क्षेत्रफल, सीमित बजेटले विकासका गति धीमा देखिने बताए ।

दीर्घकालीन योजनासहितको खाका बेलैमा बनाई विकासमा अघि बढ्न नसक्दा भए गरका विभिन्न विकास कार्य  अथहीन र खर्चिएका रकम  पनि सदुपयोग नहुन सक्ने टोलीका सदस्यहरूको गुनासो थियो । यस नगरपालिकाले २० वषे विकास कार्य योजना बनाइसकेको निजगढ नगरपालिकाका कार्यकारी अधिकृत विमलकुमार पोखरेलले  जानकारी दिए । निर्माणको प्रतीक्षामा रहेको दु्रत मार्ग, अन्तर्राष्ट्रिय विमानस्थलजस्ता राष्टिय गाौरवका बहु चर्चित आयोजना संगै प्राकृतिक भुबनोटले  निजगढलाई प्रकृतिले साथ दिएको छ—वक्ताहरूले बताए । एक आपसमा सहकाय र सहमर्ति  गदा विकासर्ल  गति र निरन्तरता पाउने सहभागीहरूल बताएका थिए । कायक्रममा स्थानीय र्य  वा समाजस ु वी े दिलबहादुर लामा, महेशी कुमर, थीलप्रसाद गौतम, खड्कप्रसाद उप्रेती, रविराज दंगाल, मोजहर मन्सुर, नगरपालिकाका लेखापाल राजेन्द्रकुमार कार्कीलगायतले विचार राखका थिए । काय े क्रमर्का  सहजीकरण े सञ्चारकर्मी गोकुल घोरसाइनेले गरका थिए ।

Top