महिला माथी दुव्र्यवहार भएको भन्दै निजगढमा विरोध

स्थानिय समाचार

59 Views

nijgadh mahila

केहि दिन अघि मुलुककी राष्ट्रपति विद्यादेवी भण्डारीमाथि जनकपरमा दुव्र्यवहार भएको घटनाप्रति निजगढका महिलाहरूले विरोध प्रदर्शन जनाएका छन् ।  एकल महिलामाथि गरिएका अपमान सारा महिलामाथि गरिएको अपमान भएको भन्दै निजगढमा महिलाहरूले जुलुस प्रदर्शन गरी घटनाको विरोध गरेका हुन  ।  मन्दिरमा प्रवेश  तथा पुजाआजा गर्ने  र्मौलिक अधिकारलाई समेत जनकपुर घटनाले उल्लङ्घन गरेको महिलाहरूको आराप थियो । यालीपछि आयाजितसभामा सावित्री  भारती, विष्ण नुपाल, दुर्गा कोईराला , अरुणा विक, अञ्जु नेपाली, यतिन्द्र तिमल्सिना, सीता मैनाली लगायतले मन्तव्य व्यक्त गरका थिए । कार्यक्रम एकल महिला निजगढ बाराको आयाजनामा भएको  थियो  । सो विरोधले सम्पुर्णको ध्यान तानिएको थियो ।