एमाले निजगढको वडा कमिटी गठन

स्थानिय समाचार

38 Views
नेकपा एमाले निजगढ नगर कमिटीको माघ २ गते शनिवार सम्पन्न  वडा नम्बर ५  वडा कमिटी गठन गरेको छ । वडा अधिवेशनले थानेश्वर सापकोटा द्वारा प्रस्तुत १९ प्रृष्ट लामो राजनितिक तथा आर्थिक प्रतिवेदन समेत पारित गरेका छन ।
एमाले जिल्ला कमिटीका सचिवालय सदस्य नारायण प्रसाद गौतमको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला सल्लाहकार सदस्य तथा निवर्तमान निजगढ गा वि स अध्यक्ष एक ब श्रेष्ठ , क्षेत्रिय कमिटी सचिवालय दुर्गा गौतम , क्षेत्रिय सदस्य रुपेन्द्र धमला एमाले निजगढ अध्यक्ष दिल ब लामा लगायतको सम्बोदन गरेका थिए ।  कार्यक्रमको अध्यक्षता वडा कमिटीका अध्यक्ष कृष्ण प्र बन्जरा र सन्चालक कमिटीका सचिब थानेश्वर सापकोटा गरेका थिए ।
त्यसतै अध्यक्षमा थानेश्वर सापकोटा , उपाध्यक्ष कुन्जरमणी सापकोटा , उपाध्यक्ष भिमप्रसाद तिमल्सिना , सचिव  पुरुषोत्तम भट्टराई , सह- सचिव योगेन्द्र अधिकारी रहेका छन ।
cpnuml Nijgadh bara nepal chetra no 6
thaneswhowr sapkota 5 cpn uml