
निजगढमा पहिलो पटक ब्रिहत खेलकूद आयोजना हुन गई रहेको छ । भोली मिति २०६९-०९-१३ गते देखी २०६९-०९-२९ गते आयोजना हुन गई रहेको खेल शुक्रबार ११बजे उदघाटन हुदैछ । उक्त खेलको उदघाटन नेपाल खेलकुद महासङ्गका अध्यछ पुरुषोतम पौडेल ज्यु र रास्टि्य खेलकुद परिषदका सदस्य-सचिव युवराज लामा ज्यु बाट हुन गईरहेको छ। सोहि खेलको लागी आज मोटरसाईकल रय्याली आयोजना गरीयो । खेलकुदमा सहभागी बनौ ! भब्यताका साथ सफल पाँरौ !! खेलाडीको सम्मान गरौ खेलकुदको बिकास गरौ जस्ता भन्ने मुल नारा सहीत करिब १५०बटा मोटरसाईकलहरुले निजगढ गाबिस परिक्रम गरेका थीए ।खेलको उदघाटन क्याम्पस चौर ठाडोलाईन निजगढ ८मा हुदै छ।
भोली मिति २०६९–०९-१३गतेको पहिलो खेलमा भद्रकाली स्शस्त्र प्रहरी गण र निजगढ युवा क्लव बिच फुटबल खेल हुदैछ ।
Khusi lagyo ……… Macth result update garau hai……
@Purushott Banjara Thanks sirwe will update
Comments are closed.