Sahidhiralal 3rd smiriti nijgadh goldcup : File Photo

२ विरुद्ध ४ गोल गरी चपुर ११ रौतहट विजयी

खेलकुद

94 Views
Sahidhiralal 3rd smiriti nijgadh goldcup : File Photo
Sahidhiralal 3rd smiriti nijgadh goldcup : File Photo

jitlal shrestha nijgadh bara tv online journalist
जीतलाल श्रेष्ठ

प्रस, निजगढ, १० फागुन
निजगढमा सञ्चालित शहीद हीरालाल स्मृति तेस्रो गोल्डकप फुटबल प्रतियोगिताको आइतवार भएको दोस्रो  खेलमा चपुर ११ रौतहट विजयी भएको छ ।

आयोजक न्यु जनजागृति युवा क्लबलाई २ विरुद्ध ४ गो ल गरी चपुर ११ विजयी भएको हो। खेल शुरु भएको ३७ र ६७ औ मिनेटमा आयो जक टिमका जर्सीनं. १४ का राजुश्रेष्ठले १/१ गोल गरी कु ल २ गो ल बनाए । चपु र ११ का जर्सी नं. ७ का राजुलामाले ५१, ५३ र ६६ औमिने टमा ३ गो ल गरी आफ् नो टिमलाईअग्रता दिलाए । खे लको अन्तिम चरणमा
चपुर ११ कै ं जर्सीनं.१० का प्र दिप कार्कीले ८९ औ  मिने टमा गो ल थपी आयोजक टिमलाई २ विरुद्ध ४ गोललेपछि पार्दै विजयी भए । दु वै टिमका तर्फबाट निकै  कडा प्र तिस्पर्धात्मक खे ल भएको थियो । आजको म्यान अफ दि म्याच ३ गोल गर्ने चपु र ११ का जर्सीनं. ७ का राजु लामालाईक्लबका संस्थापक सदस्य उद्धवप्र साद चौलागाईले मेडल प्रदान गरे।

सोमवारको खेल बारा युथ एकेडेमी र एबिसी काठमाडौ  बीच हुने प्रतियोगिता आयोजक क्लबका सचिव पुरुषोत्तम भट्टराईले जानकारी दिए । खे लका मु ख्य रेफ्री रियाजुल इस्लाम, सहायक रेफ्री दधीर क्षत्री, कृष्णमणि चौधरी, सानुमगरलेभू मिका निर्वाह गरेका छन् । प्र तियो गिताको सम्पूर्ण खेल निजगढ नगरपालिका–५ स्थित बागदेवस्थित खेल मैदानमा हुने जनाइएको छ ।