निजगढ प्रसूतिगृहबाट तीन महिना अघि प्रिन्टर हराएको थियो , तर खोज्न चासो भएन

स्थानिय समाचार

99 Views

printer chori at nijgadh

jitlal shrestha nijgadh bara tv online journalistजितलाल श्रेष्ठ, निजगढ, १२ फागुन – 
निजगढ स्थित समुदायमा आधारित प्रसूतिगृह अन्तर्गत सञ्चालित निजगढ सामुदायिक अस्पतालबाटै हराएको प्रिन्टर अझै फेला परेको छैन ।

अस्पतालको अल्ट्रासाउन्ड भिडियो एक्सरेको एक  न प्रिन्टर हराएको तीन महिना बितिसक्दा पनि प्रिन्टर खोजी गर्न अस्पताल व्यवस्थापन समितिले चासो दे खाएको छैन । हराएको सोनी प्रिन्टरको मूल्य रु १ लाख १० हजार पर्ने अस्पताल  शासनलेयस अघि नै जानकारी दिएको थियो । चालू अवस्थामा रहेको प्रिन्टर चोरी भएको अधिकांशको आशड्ढा गरेपनि कसले चोरे को हो अझै खुलेर बाहिर ल्याउन कसै को चासोदे खाएको छैन । यस अघि केही महिना अघि दुई समितिबीच आन्तरिक विवादले अस्पताला अस्तव्यस्त बन्दै गइरहेको बेला महंगो सामान हराएको घटनालेनिकै चर्चाचले को थियो । चालूअवस्थामा रहे को सोएक्सर मेशिन केही समय चलाउनेप्राविधिक नभएकाले ताला लगाइराखिएकै को ठाबाट एकाएक महत्वपूर्ण समान हराउँदा अस्पताल सञ्चालक, कर्मचारी प्रशासन माथि गम्भीर प्र श्न उठे को छ । प्राविधिक सबैसामानकोजानकारी नभएकोले पनि समान बु झबु झारत गर्दा कु नामा रहे को प्रि न्टरको हे क्का नरहेको तर चालू अवस्थामा रहेको मेशिनबाट सो समान हराएको अस्पतालक ले खापाल उत्तमप्र साद उप्रेतीले भने । लामो समय बन्द रहेको सो एक्सरे मेशिन सञ्चालनमा ल्याउन खोज्दा समान नभएपछि निकै खैलाबैला चलेको थियो।

दुई तीन साता अघि प्रिन्टर खरिद गर्ने व्यवस्थापन समितिको निर्णय भए पनि अहिले सम्म सामान नआइपुगेकोलेखापाल उप्रेतीले बताए । हराएकोतीन महिना बित्दा पनि सामान नभेटिनुर अर्कोखरिद नगर्दासेवाग्रहीलेभने सास्ती भोगिरहेका छन् ।