image

बाराको निजगढमा गत शानिबार  गरेको प्रिहोली कन्सर्टको लक्की ड्र एन्डरोईड फोनको बिजेताको टिकट नं आज एनसेल सपमा एक कार्यक्रम बिच प्रकाशित भएको छ । ५ बर्षिय बालिकाको हातबाट गोला प्रथाबाट लक्की नं चयन गरिएको बताउछन युथ अफ निजगढका उपाध्यक्ष उत्सब क्षेष्ठले     बताउछन । लक्की हुनेमा टिकट नं यस प्रकार छ  ७४० , २४१० र ८३७ रहेका छन ।