You are here
Home > स्थानिय समाचार > भब्यताका साथ सफल भयो निजगढमा प्रि होली कन्सर्ट २ । (भिडियो सहित )

भब्यताका साथ सफल भयो निजगढमा प्रि होली कन्सर्ट २ । (भिडियो सहित )

25 Views

pre holi concert sugam pokharel jyoti magar kamal chetri at nijgadhy

निजगढमा शनिवार प्रिहोली कन्सर्ट  सभ्य–भव्य सम्पन्न भयो ।

कार्यक्रमको पहिलो प्रस्तुति अहिलेका चर्चित युवा गायक कमलकुमार क्षत्रीले दिए । उनले ‘आइ लभ यु मैलै भन्नै सकिन“’ लगायत झन्डै आधा दर्जन गीत प्रस्तुत गरे । त्यसैगरी अर्का, अझै निकै चर्चित युवा गायक सुगम पोखरेलले ‘मेरो एउटा साथी छ’, ’धाराको पानी सा¥है नैं मीठो’, ‘झिल्केले जिउ“दै मा¥यो’, ‘लखरलखर डुली हिंड्ने’ र अहिलेको बहुचर्चित फिल्मी गीत ‘म यस्तो गीत गाउ“छु’ बोलको गीत पस्क“दा दर्शकहरूले मन थेग्न सकेनन् र वान्समोर भन्दै गीत दोहो¥याउन आग्रह गरेका थिए । त्यसैगरी अर्की अहिलेकी हट गायिका ज्योति मगरको पहिरनस“गै उनको स्टेज प्रस्तुतिले झनै ह·ामा मचाएको थियो । छोटा र आर्कषक पहिरनका साथ स्टेजमा उत्रेर गीत प्रस्तुत गर्दा अलि झमक्क साभ“ m पर्दा  दशर्क निक ै हांिै सएका थिए ।

उनले ‘नयनमा गाजल कालै राम्रै’‘जिम्वाल बाउकी छोरी’ लगायत हट आधा दर्जन गीतले सबैलाई नाच्न बाध्य तुल्याएको थियो ।

द अननोन ब्यान्ड निजगढले ‘म अभागी मान्छे रहेछु, भाग्य लुटी कसले लगेछ’ बोलको आप्mनै कम्पोजको गीतलगायत चर्चित गीतसमेत दर्शकले रुचाएर दोहो¥याउन आग्रह गरेका थिए ।

बालगायक पुष्पनलाल श्रेष्ठले ‘जहा“ छन् बद्धु का आख“ ा, ‘मर्न े कसलै ार्इ  रहर हद“ु नै ’ बाले का े चचिर्त गीत प्रस्तुत गर्दै दशर्कको माया बटुले । अन्य स्थानीय कलाकारसमेतले प्रस्तुति दिए । कार्यक्रम मर्यादित बनाउन सुरक्षाका लागि कार्यक्रम आयोजक संस्थाबाट प्रशस्त स्वयंसेवक परिचालनस“गै नेपाल प्रहरी, सशस्त्र प्रहरीको समेत सहयोग थियो ।

युथ अफ निजगढको आयोजनामा सम्पन्न प्रिहोली कन्र्सट–२मा  विशिष्ट अतिथि गौरीशड्ढर उच्च माविका प्राचार्य सुदर्शन कोइराला, निजगढ नगरपालिकाका कार्यकारी अधिकृत विमल पोखरेल रहेका थिए ।

अतिथिहरूमा समाजसेवी, बुद्धिजीवी, विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू सम्मिलित थिए । संस्थाका उपाध्यक्ष उत्सव श्रेष्ठले स्वागत गरेका थिए । संस्थाका अध्यक्ष जनककुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन भाइकाजी श्रेष्ठ, किरण घिसिङ, सुशील घिमिरेले गरेका थिए । गौरीशड्ढर उच्च मावि ८ को प्रा·णमा सम्पन्न उक्त कार्यक्रममा करिब दुई हजार भन्दा बढी दर्शक सहभागी थिए । केहि फेसबुक स्ट्टट्यास तिर ज्योतिलाई ढुड्गा प्रहार भन्ने लेखिए पनि ति सबै कार्यक्रमको निन्दा गर्नेहरुले लेखेका हुन् भन्छन  संस्थाका उपाध्यक्ष उत्सव श्रेष्ठ । यस्ता कार्यक्रम आगामी पनि गर्ने श्रेष्ठ बताउछन ।

pre holi nijgadh concert

हेरौ  भिडियो । 

Top