गैरकानुनीरूपमा सञ्चालित निजी विद्यालयविरुद्ध कारबाई अभियान शुरु

समाचार

75 Views

 

जिल्ला शिक्षा  कार्यालय, पर्सा र बाराले अनुमति नलिएर सञ्चालन भइरहेका निजी विद्यालयविरुद्ध कारबाई गर्ने भएका छ  भन्दै प्रतिक दैनिकले लेखेको छ।

जिल्ला शिक्ष्ाँ कार्यालय, पर्सा अन्तर्गतको शिक्षा समितिले गत चैत २९ गते अनुमति नलिएर पर्सामा सञ्चालित विद्यालयविरुद्ध अभियान सञ्चालन गर्ने र कारबार्इ गर्ने निणर्य गरेको  पसार्क ा जिशिअ रामविनय सिंहले प्रतीकलाई बताए । उनले पर्सा जिल्लामा ४१० वटा
सामुदायिक विद्यालय र ११० वटा संस्थागत विद्यालय दर्ता रहेको बताउ“दै जिल्लामा निजी स्तरमा सञ्चालित संस्थागत विद्यालयहरूमध्ये थुप्रै
बिनाइजाजत सञ्चालनमा रहेको उजुरीका आधारमा सोविरुद्ध अभियान शुरु भएको बताए । अनुमति नलिएका निजी विद्यालयहरूको सन्दर्भमा पर्सा जिल्लामा रहेको ९ वटा केन्द्रका विद्यालय निरीक्ष्ँकहरूलाई आआप्mनो केन्द्र अन्तर्गतको तथ्याड्ढ पेश गर्न कार्यालयले
निदर्शे न दिएका े छ । उनल े गरै काननु ी रूपमा सञ्चालित विद्यालयहरूको सूची तयार भएपछि उनीहरूलाई नियमसड्डत दर्ता गर्न आगह्र गरिन े र त्यसा े नगर्ने विद्यालयविरुद्ध क्रमशः कारबाई गरिने बताए । पर्सा जिल्लामा ११० वटा निजी विद्यालय दर्ता भएर सञ्चालनमा छन् । जिल्ला शिक्ष्ाँ कार्यालय पर्सामा चालू आवमा विद्यालय दर्ताको लागि ६५ वटा निजी विद्यालयहरूले आवेदन भरेका छन् । यीमध्य े पनि थपु ै्र दर्ता नभएर सञ्चालनमा आएका छन् । यस अघि पनि जिशिका पर्साले गैरकानुनीरूपमा सञ्चालित निजी विद्यालयविरुद्ध अभियान चलाएको थियो ।
तर निजी विद्यालयहरूबाट चर्का े विराधे भएपछि उनीहरूलाई नियमसड्डत दर्ता प्रक्रियामा लग्ने तयारी भएको थियो । त्यसपछि शान्त भएको शिक्ष्ाँ कार्यालय अहिले पुनः सक्रिय भएको छ । यसैगरी बारामा पनि गैरकानुनी
सञ्चालित निजी विद्यालयहरूविरुद्ध कारबाई अभियान चलाइने बाराका जिशिअ धनप्रसाद पोखरेलले प्रतीकलाई बताए । उनले बारामा करिब ६० वटा निजी विद्यालय दर्ता भएर सञ्चालनमा रहेको बताए । उनले बुधवार यसबारे
बैठक बोलाइएको र सो बैठकबाट निर्णय गरेर अनुमतिबेगर सञ्चालित निजी विद्यालयविरुद्ध कारबाई अभियान सञ्चालन गर्न े बताए ।