निजगढका बालकलाई सहयोगको अपिल

स्थानिय समाचार

70 Views

balak nijgadhबाराको  निजगढ नगरपालिका–७ औतारटोलका नवराज लामाका ६ बर्षिय छोरा टासी लामाको उपचारमा सहयोग गर्न अपिल गरिएको छ ।
किड्नीमा ट्युमर भई दिल्ली स्थित राजिव गान्धी हस्पिटलमा उपचारत उनको उपचारको लागि आर्थिक सहयोग गर्न अपिल बालकका बुवा नवराज लामाले अपिल गरेका छन।
उपचारमा आर्थिक अभाव भएकाले देश विदेशमा रहेका निजगढवासी र सहयोगी मनहरुलाई सहयोगको अपिल गरिएको छ ।
बालक कक्षा २ मा अध्ययनरत टासीको उपचारको लागि करिब १५ लाख खर्च आग्ने अनुमान गरिएको छ ।
बालकको उपचारका लागि सहयोग गर्न तपाईहरुले सिधै उनका बुवा नवराज लामाको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडमा रहेको खाता न. ००१०१०९०२५१०१३ रकम जम्मा गर्न सक्नु हुने छ । तपाईको सहयोगले बालकलाई ठुलो सहयोग पुग्छ ।