निजगढलाई स्मार्ट सिटी बनाउनका लागि डि पि आर प्रस्ताव आव्हान

स्थानिय समाचार

143 Views

नेपाल सरकार शहरी विकास मन्त्रालय शहरी विकास तथा भवन निर्माण विभागले निजगढ र लुम्बिनीलाई स्मार्ट सिटी बनाउनका लागि डि पि आर प्रस्ताव आव्हान  गरेको छ । आव्हान  सोमवार गोरखापत्रमा प्रकाशित गरिएको छ ।

smartcity nijgadh