निजगढका व्यापारी यो कारणले बाध्य भए मुल सडकमै धान रोप्न

स्थानिय समाचार

176 Views

nijgadh dhan ropai sadak
पूर्व—पश्चिम राजमार्गको निजगढ स्थित शहीद चोकको सडकमा स्थानीयले शुक्रवार सामूहिक रोपाई गरेका छन् ।
केही वर्षयतादेखि बिग्रिएको सडक समयमा मर्मतसम्भार नगर्दा हिलाम्य भएको सो सडकमा नेपाल राष्ट्रिय वाणिज्य सङ्घ निजगढले एक कार्यक्रम गरी करिब १५ मिनेट सवारी साधन ठप्प पारी सडकमै रोएाई गरेको थियो । निजगढको केन्द्र शहीद चोकस्थित राजमार्गमा गहिरा खाडलै खाडल भएपनि बेलैमा मर्मत गर्न सडक डिभिजन कार्यालय हेटौंडाले चासो नदेखाएपछि विरोधस्वरूप हिलाम्य सो सडकमा रोपाइ“ गर्नुपरेको सङ्घका अध्यक्ष थानेश्वर सापकोटाले बताए । फास्ट ट्रयाक, अन्तर्राष्ट्रिय विमानस्थल र स्मार्ट सिटी निजगढमा बन्ने सरकारी योजनासगै निजगढको मुख्य सडकको अवस्था सा¥है जीर्ण भएको महिनौ बितपेछि विराधे को कार्यक्रम गर्नुपरेको नेपाल राष्ट्रिय वाणिज्य सङ्घ बाराका जिल्ला सचिव निर्मल भण्डारीले बताए । नालाको अभावमा घरबाट उत्सर्जित पानी र वर्षाको पानी सडकमैं बग्ने गरपे छि सा े सडक बिगद्र“ ै हिलाम्य बन्दै आएको छ । केही वर्षअघि सो सडक ढलान गर े पनि पानीका े निकास नहद“ु ा समस्या झनै बल्झिएको छ । करिब डेढ महिनाअघि सडक डिभिजन कायार्ल य हटे ाडंै ाल े नाला बनाउन शुरू गरेपनि सो कार्यले तीव्र गति लिन नसक्दा सडक झनै हिलाम्य र जोखिमयुक्त बन्दै आइरहेको छ । सडक डिभिजन कार्यालय र निजगढ नगरपालिकाकै लापर्बाहीका कारण राजमार्गको अवस्था बिग्रिएको अधिकांश स्थानीयहरूको भनाइ छ । आपूmहरूले अहिले साड्ढेतिकरूपमा मात्र विरोध कार्यक्रम गरेकोमा बेलैमा नगरपालिका, सडक डिभिजन र सम्बन्धित निकायको ध्यान नगए कडा विरोधका कार्यक्रम तय गरिने सङ्घका अध्यक्ष सापकोटोले जानकारी दिए ।nijgadh dhan ropai sadak2
nijgadh dhan ropai sadak3