युथ अफ निजगढको अध्यक्षमा खड्ग राज मैनाली

स्थानिय समाचार

51 Views

youth of nijgadh

युथ अफ निजगढको शनिवार सम्पन्न बैठकले जनक श्रेष्ठको  अध्यक्षतमा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । युथ अफ निजगढको अध्यक्षमा खड्ग राज मैनाली सर्वसम्मत निर्वाचित भएका छन् ।
नव गठित कार्यसमितिको महासचिवमा उत्सव श्रेष्ठ, सचिवमा सागर थोकर,  कोषाध्क्ष अशोक श्रेष्ठ रहेका छन् । समितिमा सुदिप तिमल्सिना, सुशील घिमिरे, शिव उप्रेती ,  कमल पराजुली, राजन श्रेष्ठ, प्रकाश श्रेष्ठ, प्रकाश काफ्ले, रवि सापकोटा, प्रलाद शर्मा   लगायत रहेका छन् ।
त्यस्तै सल्लाहकार समितिमा निवर्तमान अध्यक्ष जनक श्रेष्ठ, भाईकाजी श्रेष्ठ र जीतलाल श्रेष्ठ रहेका छन् ।  समिति चयन कार्यक्रम निजगढ होली एन्जल्समा बसेको थियो । युथ अफ निजगढले अबको दिनमा बिभिन्न प्रकारको सामाजिक कार्यमा अघि सर्ने समेत बताए  निर्वाचित अध्यक्ष खड्ग राज मैनाली निजगढ डट कमलाई    ।