निजगढ शहीदचोक सडकमा पुनः खाडलै खाडल

स्थानिय समाचार

47 Views

duban sahidchowk

जितलाल श्रेष्ठ, निजगढ
विकासको नाममा दुई महिनाअघिदेखि निजगढका स्थानीयवासीले सास्ती खेप्नु परिरहेको छ ।
निजगढ नगरपालिकाको शहीद चोक आसपासका स्थानीयको घरआ“गनअगाडि नाला बनाउन स्काभेटरको प्रयोगले खाडल खनेपनि अहिलेसम्म नाला निर्माण कार्य सम्पन्न भएको छैन । नाला बनाउन स्काभेटरद्वारा खाडल खन्ने क्रममा यहा“का दुई दर्जनभन्दा बढी घरका खानेपानीको पाइप चुडिएको छ । चुडिएका पाइप एक सातासम्म पनि जडान नहु“दा स्थानीय पीडित भएका थिए । सो पाइप पीडितहरूले आप्mनै खर्चमा जडान गरेका थिए । नाला बनाउन निकालिएको माटो, निर्माण गर्न प्रयोग गरिन े ढ·ु ा, बालवु ा अझै सम्म बाटामे ंै राखिएका छन् । सोको कारण बाटो सा“घुरो, हिलाम्य र शहीद चोक भएर आवतजावत गर्न साह ै्र कठिनाइ हद“ु ै आएको छ । विकास निर्माणको काम भन्दै सास्ती खेपेर बसेको दुई महिना बिते पनि कामलार्इ दत्रु गतिमा निरन्तरता नदिदं ा लामो समयदेखि स्थानीयहरूले सास्ती भोग्नुपरेको हो । शहीद चोकस्थित राजमार्गमा रहेका गहिरा खाडल निजगढ नगरपालिका र सडक डिभिजन कायार्ल य हटे ाडंै ाल े एक महिना पहिल े गभे्र लल े परु े पनि अहिले फेरि जताततै गहिरा खाडल देखिएका छन् । सोको मर्मतका लागि निजगढ  नगरपालिका र सडक डिभिजन कार्यालय हटे ाडंै ाल े ध्यान नदिएका े स्थानीयवासीले बताए । नाला बनाउन खाडल खनिएको कार ण राजमार्ग मर्मत हुन नसकेको सडक डिभिजन कायार्ल य हटे ाडंै ाका े भनाइ छ । वर्षायाम शुरू भएपछि नालाको काम थालिएकोले सास्ती भोग्नुपरेको पीडित स्थानीयको भनाइ छ । वर्षाको पानी र दैनिक घरमा उपभोग भएको पानी सडकमैं बग्ने गरपे छि सा े सडक बिगद्र“ ै हिलाम्य बन्दै आएको छ । वर्षामा हिलाम्य र हिउ“दमा धूलो उड्दा सो सडक आसपास र उक्त सडक भएर यात्रा गर्नेहरूले सास्ती बहे ाने र्पु रिरहके ा े छ ।
sahidchowk duban

duban sahidchowk1
यो पनि पढौ

केहि समय अघी निजगढका व्यापरीले वाध्य भएर सडकमै धान  रोपेका थिए