निजगढको अखबारले आईतबारबाट पुन प्रकाशन

स्थानिय समाचार

59 Views

nijgadhko akhabarप्रलाद तिमल्सिना , निजगढ

निजगढकै पहिलो पत्रिका निजगढको अखबारले आज आईतवारबाट पुन प्रकाशन पाएको छ ।  निजगढ नगरपालिकामा आयोजित एक कार्यक्रम माझ निजगढको अखबारका सम्पादक रुद्रप्रसाद धितलले “निजगढको अखबार” को सार्वजनिक गर्नु भयो  ।
कार्यक्रममा बोल्दै धितलले निजगढको अखबार निजगढकै पहिलो साप्ताहिक पत्रीका भएको बाताए र ६ बर्ष अगाडि सो पत्रीका सुरु भएता पनि बिभिन्न कारण बश निरन्नतर्ता  दिन नसकेकोमा ढु:ख बेक्त गरे, साथै आगामी दिनमा पूर्ण निरन्नतर्ता दिने प्रतिबद्ता समेत जनाउनु भयो ।
कार्यक्रममा धितालले   निजगढको अखबार निजगढको पत्रीका भएकोले आगामी दिनहरुमा तपाईंहरुको साथ र सहयोग साथै कमी कम्जोरी दिनुहोला भन्दै उनले कार्यक्रम बिसर्जन गरे। उक्त कार्यक्रममा निजगढका अज्रक बेक्तितोहरुको उपस्थिती थियो। निजगढको अखबार हरेक आइतबार निस्कने र अनलाईन निजगढमा  समेत हेर्न सकिने छ ।