आज आईतबार  बाराको निजगढमा भएको ब्रिहत खेलकूद महोत्सबको तेस्रो  दिनमा  सहिद स्मृति युवा क्लव  रतनपुर बिरुद्ध नमो; बुद्ध युवा क्लव चपुरको   प्रद्रशन  थियो । उक्त खेलमा नमो; बुद्ध युवा क्लव चपुरले आप्नो जित हात पारेको छ । खेलको सुरवातमा नमो; बुद्ध युवा क्लव चपुरका राजु लामाले ४०औ मिनेटमा सुरुवात गोल गरेका थिए। त्यस्थै खेलको मध्यान्तर पछि सहिद स्मृति युवा क्लव  रतनपुरका अशोक कुमार धामीले पुर्ण गोल फर्काएको थिए । खेलको समय सकिदा पनिथप कुनै गोल नआएपछि समय थप गरेर खेलाईएको थियो । तर पुर्ण खेलले कुनै नतिजा नदिए पछी पेनाल्टी गरीएको थियो र अन्त्यमा नमो; बुद्ध युवा क्लव चपुरले आफ्नो जित पकड पारेका छन ्

 

 

टेबल टेनिस खेलको सेमिफाईनल

त्यसतै टेवल टेनिसको आजको एकल तर्फको सेमिफाईनल  खेलमा गोकुल सापकोटा र सचिन बर्तौला फाईनलमा पुगेका छन । र त्यसतै टेवल टेनिसको आजको दुईजनाको   सेमिफाईनल  खेलमा कमल लामा र रोशन लामा फाईनलमा पुगेका छन ।

थप जानकारीहरु हामी NIjgadh.comमा राखी रहने छौ । कृपया कमेन्ट गर्न न भुल्नुहोला र सेयर गर्न  पनि नबिर्सनु होला ।