सिंगाैलमा बिच्छीकाे टाेकाई बाट महिलाको मृत्यु

स्थानिय समाचार

38 Views

शान्तकुमार सापकोटा, सिंगौल 

निजगढ नपा ३सिंगाैलमा बिषालु बिच्छीकाे टाेकाई बाट ३१ बर्षिया पार्वती सापकाेटाकाे मृत्यु भएकाे छ।

बुधबार बिहान करिब ८ बजे तिर अाफ्नै गाेठमा भकाराे साेहाेर्ने क्रममा ढुङ्गाकाे चेपमा लुकेर बसेकाे राताे बिच्छीले टाेकेकाे थियो ।स्थानीय शिक्षक कृष्णकुमार खुलालका अनुसार,सिंगाैलमै प्राथमिक उपचार गर्दा गर्दै अाधा घण्टा पछि बेहाेस भएपछि थप उपचारकाे लागि निजगढ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याईएकाेमा त्याँहाबाट पनि बिरामि रिफर गरि बिरगँज स्थित गण्डक अस्पताल पुर्याईएकाे थियाे।उपचारकै क्रममा राति ११:४८ बजे अस्पतालले मृत घाेषणा गर्याे। सिंगाैलमा बिच्छीकाे टाेकाई बाट मृत्यु भएकाे याे पहिलाे घट्ना हाे।