श्रि गढिमाई युथ क्लबको फितलो प्रस्तुती जितपुर युवा क्लबले ५-१ले हरायो

खेलकुद समाचार

61 Views

आज मिति २०६९-९-१६ गते निजगढमा भएको खेलमा जितपुर युवा क्ल्बले  श्रि गढिमाई युथ क्लबलाई ५-१ले जित हात पारेको छ ।

त्यस्तै आज भएको टेबल टेनिसको एकल तर्फको फाईनल खेलमा सचिन बर्तौला प्रथम र गोकुल सापकोटा दोस्रो भएका छन ।

भलिबल खेल मिति २०६९-९-१७ गते देखि सन्चालन हुने

त्यस्तै मँलवार दिउँसो १  बजे देखि भलिबल प्रतियोगिता सुरु हुने  भएको छ ।  प्रतियोगितामा निजगढ युनाइटेड युवा क्लव भर्सेज कोल्भी युवा क्लब र भलिबल ऐकेडेमी निजगढ भर्सेज दिपकिरण युवा क्लबबीच खेल हुने आयोजक क्लब निजगढका अध्यक्ष जीतसिंह लामाले NIjgadh.comलाई जनाएका छन् ।

थप जानकारीहरु हामी NIjgadh.comमा राखी रहने छौ । कृपया कमेन्ट गर्न न भुल्नुहोला र सेयर गर्न  पनि नबिर्सनु होला ।

प्रतियोगिताको म्यान अफ दि म्याच जीतपुर युवा क्लबका लखन चौधरीलाई ट्रफी हातमा प्रधान गर्दै विशाल हार्डवेयरका प्रोप्राइटर प्रमोदकुमार सिग्देल फोटो : प्रलाद तिमल्सिना (Nijgadh.com)