
25 Views
निजगढ डट कम ,
जिल्ला स्तरिय रास्ट्रपति रनिङ शिल्ड प्रतियाेगितामा यस वर्ष सहित लगातार पाँचौ पटक गाैरीशङ्कर उमावि निजगढ – ८ ले विजय हासिल गर्न सफल भएको छ । खेलमा प्रथम भएर आएका खेलाडीहरुले निजगढ बकैयाबाट विजयि र्यालि गर्दै गौरी शंकर उमावि सम्म आउदा खुसियाली प्रकट गरेका छन । खेलाडीहरुलाई प्राचार्य शुदर्शन प्रसाद कोइराला र राम कुमार शर्मा दाहाल लगायत शिछ्यकहरुले आविर लगाइ बधाइ समेत दिएका थिए ।