निजगढमा एमाले ३००० मतले सम्पुर्ण प्यानल जित्दै

स्थानिय समाचार

90 Views

एमालेको गढ मानिएको निजगढ नगरपालिकामा नेकपा एमालेले ३००० मतले जित्ने दावी गर्छन स्थानीय एमाले समर्थक ।

एमालेको लालकीला रहेको निजगढमा एमालेले अहिले घरदैलो तिब्र बनाएको छ। बृद्ध भत्ता देखि नाकाबन्दी ,निजगढ  बिकासमा एमालेकै नेत्रित्वमै भएकोले निजगढका जनता एमालेमै भोट हाल्ने बताउछन नेकपा एमाले निजगढ ८का युवा संघका उपाध्यक्ष रन्जन लामीछाने ।