आज देखी बृहत खेलकुद महोत्सबमा भलिबल खेल सुरु

खेलकुद समाचार

50 Views

बाराको निजगढमा सन्चालित बृहत  खेलकुद महोत्सबमा आज मिति २०६९ पुस १७गते सोमबार देखी नकआउट भलिबल प्रतियोगिता सुरु भएको छ। खेलको प्रारम्भ समाजसेवी तथा व्यापारी टेक बहादुर लामा द्रारा वल दिपकिरण युवा क्लका खेलाडीलाई हस्तान्तरण गरी खेल सुरुवात गरेका थिए ।  आजको खेल कोल्वही युवा क्लब र दिपकिरण युवा क्लबले जित हात पारेको छ । सुरुको खेल कोल्वही युवा क्लब र निजगढ युनाईटेष क्लब भिडेका थिए  । त्यस्तै अर्को खेलमा दिपकिरण युवा क्लवले जित हातपारेको छ । दोस्रो खेलमा भलिबल एकेडेमी निजगढ र दिपकिरण युवा क्लव भिडेका थिए । भोलिको पहिलो खेलमा लफा क्लव खैरा र डुमरवाना कलेज डुमरवाना  र दोस्रो खेलमा अवतार युवा क्लव निजगढ र अनेरास्बियु क्षेत्र न . ६ बारा   बिच हुने  निर्मल लामाले जानकारी दिनुभयो ।

टेकबहादुर लामा बल हस्तान्तरण गर्ने क्रमा
टेकबहादुर लामा बल हस्तान्तरण गर्ने क्रमा
नेपाल खेलकुद क्लव निजगढका अदछ्य जित सिङ लामा , टेकबहादुर लामा र गोकुल घोरसाईने
टेकबहादुर लामा बल हस्तान्तरण गर्ने क्रमा
वल नियन्त्रण गर्दै खेलाडी
टेकबहादुर लामा बल हस्तान्तरण गर्ने क्रमा
टेकबहादुर लामा बल हस्तान्तरण गर्दै खेलाडीलाई
टेकबहादुर लामा बल हस्तान्तरण गर्ने क्रमा
नेपाल खेलकुद महोत्सवका फुटबल सँयोजक निर्मल लामाका साथ दर्शक खेलको मनोरन्जन लिदै