बारा क्षेत्र नम्बर १को ९:३० बजेको अपडेट यस्तो छ

स्थानिय समाचार

61 Views

बारा क्षेत्र नम्बर १ प्रतिनिधि सभातर्फ अच्युत मैनाली (एमाले) ५८३४  अग्र स्थानमा हुनुहुन्छ ।  उमाकान्त चौधरी (नेपाली कांग्रेस) ५७४१  मतका साथ पछ्याई रहनुभएको छ । त्यसैगरी रामकिशोर प्रसाद यादव (राजपा) १०९७ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ । सन्नी लामा ( विवेकशिल साझा) ७१ मतका साथ चौथो स्थानमा हुनु हुन्छ । bara update election

अन्य थप अपडेट हेर्न Nijgadh.com फेसबुक पेज हेर्नुहोला ।