You are here
Home > स्थानिय समाचार > बारा क्षेत्र नं १को बेलुकी ८ बजेको अपडेट यस्तो छ

बारा क्षेत्र नं १को बेलुकी ८ बजेको अपडेट यस्तो छ

44 Views

बेलुकी ८  बजे अपडेट यस प्रकार छ बारा क्षेत्र नं १

बारा क्षेत्र नम्बर १ प्रतिनिधि सभा
उमाकान्त चौधरी (कांग्रेस) २०२३५
अच्युत मैनाली (एमाले) १९८७७

मतअन्तर : ३५८
रामकिशोर प्रसाद यादव (राजपा) ११९७६

बारा क्षेत्र नम्बर १ प्रदेश सभा

प्राप्त मत
एमाले – त्रिलोकि चौधरी=१८४४५ (निर्वाचित)
काङ्ग्रेस – पेमासिद्दी लामा=१६४८४

बारामा काग्रेसको नजिता शुन्य जस्तै देखिएको छ । चार वटा प्रतिनिधिसभा मध्य अहिलेसम्म एउटामा मात्र काग्रेसले लिड गरिरहेको छ । क्षेत्र नम्बर १ बाहेक काग्रेस अहिलेसम्म लगभग सबै क्षेत्रमा तेश्रो स्थानमा छ । क्षेत्र नम्बर १ मा काग्रेसका उमाकान्त चौधरी ३५८ मत अन्तरले अगाडी हुनुहुन्छ ।

  bara 1 kasle marla baji

Top