बारा १ मा उमाकान्त चौधरी बिजयी

समाचार

65 Views

बारा क्षेत्र नम्बर १ को प्रतिनिधी सभामा नेपाली कांग्रेसका उम्मेदवार उमाकान्त चौधरीले २४ हजार ४ सय ५० मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्वन्दी एमालेका अच्युत मैनालीले २२ हजार ३० मत प्राप्त गरेका छन् ।

त्यस्तै गरी बारा १ क मा भने बामका त्रिलोकी चौधरी बिजयि भएका छन ।