You are here
Home > स्थानिय समाचार > विमान दुर्घटनामा मृत्यु हुनेको सम्झानामा शहिदचोकमा दीप प्रज्वलन

विमान दुर्घटनामा मृत्यु हुनेको सम्झानामा शहिदचोकमा दीप प्रज्वलन

34 Views

हिजो त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा भएको यु एस बाङ्गालको जहाज द्रुघटनामा परि दिबङगत हुनुहुने सम्पुर्ण ब्यक्तिको आत्माको चिरशान्तिको कामना गर्दै बाराको निजगढ शहिदचोकमा दिप प्रज्वलन गरिएको छ । कार्यक्रममा मृतकलाई सम्झेर मौनधारन र आफन्तमा आत्म बलको कामना गरीएको छ ।

कार्यक्रममा निजगढ न पा कि उपमेरयर लिला देबी खनाल लगायत बिभिन्न राजनितिक दलका नेता , स्तानिय र प्रत्रकारहरुको समेत उपस्थिति रहेको थियो । 

Top