You are here
Home > खेलकुद > निजगढ गोल्ड कपको आज सेमिफाइनल खेल हुदै

निजगढ गोल्ड कपको आज सेमिफाइनल खेल हुदै

38 Views

बाराको निजगढमा सन्चालन भइरहेको निजगढ गोल्ड कपको चौथो सस्करण नेपाल आइस निजगढ गोल्डकपको फाईनल प्रवेशको लागी आज आयोजक निजगढ र एपीएफ भिड्दै छन ।
नेपाल आईस चौथो निजगढ गोल्डकप फुटबल प्रतियोगिताको फाईनल प्रवेशकालागी आज आयोजक निजगढ
युवा क्लव र सशत्र प्रहरी बल भद्रकाली गण पिलुवा बाराको एपीएफ क्लवबीच प्रतिस्पर्धा हुदैछन। खेल अपरान्ह ३
बजे देखि निजगढ स्थित कछाडिया खेल मैदानमा हुदैछ ।  खेल हेर्न मानिसहरुको भिड बढदो छ ।

Top