क्लब ४७ र फिटवेल गार्मेन्टको तर्फबाट रेडियो निजगढलाई टिसर्ट हस्तान्तरण

स्थानिय समाचार

135 Views

फिटवेल गार्मेन्ट कम्पनीले रेडियो निजगढ १०७.२ मेगाहर्जलाई शनिबार २० थान भेष्ट प्रदान गरेको छ । निजगढ गोल्डकप प्रतियोगिताको फाइनल खेलको समापन कार्यक्रमको अवसर पारेर गार्मेन्टका संचालक मनोज भारतीले रेडियो निजगढका प्रवन्धक शान्तकुमार सापकोटालाई भेष्ट हस्तान्तरण गरेका थिए। काठमाण्डौंमा संचालित फिटवेल गार्मेन्टका संचालक भारती निजगढका स्थायी बासिन्दा हुन र समाजसेवामा समेत सक्रिय छन ।

यस अघि पनि करिब ७-८बर्ष पहिले कल्ब ४७का तर्फबाट सन्त कुमार श्रेष्ठ र के वि लामाले निजगढ डटकमलाई ४० थान टिसर्ट प्रदान गरेका थिए ।