गौतम सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको केन्द्रीय सदस्यमा निर्वाचित

स्थानिय समाचार

91 Views

 

निजगढ नगरपालिका वडा नं. ८ स्थित श्री गौरीशंकर माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष केदार प्रसाद गौतम सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको केन्दीय सदस्यमा निर्वाचित भएका छन । फागुन ३० गते काठमाण्डौको बबरमहलस्थित साप फाल्चामा सम्पन्न महासंघको चौथो साधारण सभा तथा दोस्रो राष्टिय अधिवेशनबाट गौतम केन्दीय सदस्यमा निर्वाचित भएका हुन ।

अधिवेशनले गौतमलाई प्रदेश नं २ को इञ्चार्ज समेत बनाएको छ । सो अधिवेशनले कृष्ण बहादुर थापाको अध्यक्षतामा ४१ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ । केन्द्रीय सदस्यमा निर्वाचित भएपछि सामुदायिक विद्यालय व्यवस्थापनको क्षेत्रमा के कस्ता काम गर्ने योजना बनाउनु भएको छ