मोडलिङ पछि निर्देशन गर्दै निजगढका रमेश

समाचार

384 Views

नेपाली म्युजिक भिडियोमा अभिनय गर्दै आएका निजगढका रमेश अधिकारी आफ्नो मोडलिङ्ग संगै निर्देशनमा रुचि राख्दै एक  म्युजिक भिडियोको निर्देशन गरेका छन ।

तिमीले साथ दियौ भने भन्ने बोलको गितको कबर भिडियोको छायाङकन निजगढ वर पर भईरहेको बताउछन मोडल तथा निर्देशक रमेश ।

गितलाई स्वर टङ्क बुढाथोकी र मिलन अमात्यले दिएका छन भने भिडियोमा समिर सुनार र क्रिस्टिना सुनारले अभिनय जमाएका छन भिडियोको सम्पादन बिशाल राज राईले गरेका छन ।

भिडियो छिटै नै बजारमा आउने र राम्रो हुनेमा आशा रहेको बताउछन रमेश ।