निजगढका सन्तोस पौडेलले कर्के नजर लगाए पछी

भिडियो स्थानिय समाचार

661 Views

बारा निजगढका सन्तोष पौडेललेको कर्के नजर बोलको गित गत साता सार्वजनिक युट्युब मार्फत सार्वजनिक भएको छ । कर्के नजर बोलको गितमा गायक सन्तोसकै शब्द संगित र स्वर रहेको छ । गितलाई एरेन्ज भने टंक बुढाथोकीले गरेका छन । भिडियोको सम्पादन भने बिशाल राज राईले गरेका छन । गायक सन्तोषको अन्य थुप्रै गितहरु छिटै आउने उनि बताउछन ।

हेरौ भिडियो