कन्फ्युजन भन्दै आयो चपुर हिरोज क्रीयुको धमाकेदार भिडियो (भिडियो सहित )

भिडियो

263 Views

रौतहटकै चर्चित डान्स क्रीयु चपुर हिरोज क्रीयुको पहिलो अफिसियल म्युजिक भिडियो सार्बजनिक भएको छ ।
भिडियोमा केबिका खत्री, बिबेक मोक्तान, सुदिप राई ,सुजन गुरुङ्ग रेशम रसाइलि ,मोहन राईको धमाकेदार नृत्य देख्न सकिन्छ .लाईट एण्ड श्याडो मिडियाको प्रस्तुती गायिका तथा मोडल सारिका घिमिरे अनि धुर्ब बिस्कोको आवाज भिम बिसीको संगीत अभिनाशको शब्द रहेको गीतलाई राज कार्किले सम्पादन तथा निर्देशन गरेका छन्
जनकराज अधिकारीको छायान्कन रहेको भिडियोलाई बिबेक तामाङ्गले कोरियोग्राफी गरेका छ्न भिडियोलाई लाईट एण्ड श्याडो मिडियाको आफ्नै अफिसियल च्यानल मार्फत युत्युबमा सार्बजनिक गरिएको हो ।