१६-१७ बर्ष अघि निजगढमै बनेको टेलीचलचित्र बाद्धयता युट्युबबाट हेर्न सकिने (भिडियो सहित)

भिडियो स्थानिय समाचार

703 Views

बाराको निजगढमा करिव १६-१७ बर्ष अघी निजगढमै बनेको टेलीचलचित्र बाद्धयता अब निजगढ डटकमको अफिसियल युट्युब च्यानल निजगढ टिभिबाट हेर्न सकिने भएको छ।
निजगढको बिभिन्न स्थान हरुमा छायाङ्कन गरीएको सो टेलीचलचित्र निजगढकै कलाकारहरुको अभिनय रहेको छ। टेलीचलचित्र बाद्धयता अब हरेक शुक्रबारको दिन निजगढ टिभीमा आउने भएको छ । टेलीचलचित्र बाद्धयताको पहिलो भाग युट्युबमा आईसेको र हरेक भाग नछुटाई हेर्न च्यानललाई सस्क्राईब गरेर घन्टी पनि अनिवार्य बजाउनु पर्ने रहेको छ ।
हेरौ पहिलो भाग