मुटुरोगी ९ बर्सिया ममता वाइबालाई कतारबाट यति सहयोग जुट्यो

स्थानिय समाचार

251 Views

गत महिना हामीले निजगढ नगरपालिका वडा नम्बर १२ सालबिसौनी निवासी मुटुरोग पिडित ९ बर्सिया बालिका ममता वाइबालाई युथ अफ निजगढले दस हजार ए सहयोग भएको भिडियो प्रशारण गरेका थियौ । सो भिडियोमा हामीले मुटु रोगी ममतालाई सहयोगी मनहरुले केहि आर्थिक सहयोग गर्न चाहनेले ममताकी बाबुको सम्पर्क नं र खाता नं हालेका थियौ ।

सो भिडियो हेरेको केहि घन्टा नबित्दै हाम्रो निजगढ टिभीमा निजगका ८का सरोज रिजालले कतारबाट टेलीफोन गरी आर्थिक सहयोग गर्न ईच्छा रहेको बताएका थिए । हामी निजगढ टिभीको टिम आज सोहि सरोज रिजालले पठाऊनु भएको रकम ममताको घरमै पुगर हस्तान्तरण गर्यौ भिडियो हेरौ पुरा ।