निजगढका आशाकाजी श्रेष्ठले ल्याए देउसी भैलो गित ( भिडियो सहित )

भिडियो स्थानिय समाचार

677 Views

बारा निजगढका पुरा ख्याती प्राप्त कलाकार तथा गायक आशाकाजी श्रेष्ठले यस बर्षको तिहारको अबसर पारेर देउसी भैलो गितको भिडियो युट्युबमा सार्वजनिक गरेकाछन ।

गितमा आशाकाजी श्रेष्ठ ,राजु केसी , अस्मिता ढकाल सुस्मिता गौतमको स्वर रहेको छ भने शब्द संगित आशाकाजी श्रेष्ठकै रहेको छ । गितलाई  झलक संगितमले संगितसम्योजन गरेका छन । गितको भिडियोमा सम्पादन सुरेश श्रेष्ठले गरेका छन भने छायान्कनमा केशव सापकोटाले गरेका छन र भिडियोको निर्देशन दिल कुमार लामाले गरेका छन ।

भिडियो निजगढमा केहि समय अघि गरिएको थियो ।  भिडियोलाई युट्युबमा आलाप स्टुडियोले प्रकाशन गरेको छ ।  यस बर्षको तिहारको कोशेली स्वरुप सो भिडियि ल्याइएको बताउछन गायक आशाकाजी श्रेष्ठ ।

भिडियो निकै राम्रो बनेकोले  निजगढ डटकमको तर्फबाट सफल्ताको शुभकामना दिन चाहन्छौ ।

हेरौ पुरौ भिडियो ।