नेपाल आउने विदेशी पर्यटकहरुको प्रमुख गन्तव्यस्थल हो मुस्ताङ । तर, उनीहरुले मुस्ताङलाई पदयात्राका लागि मात्र रोज्ने गरेका छन् । जब कि मुस्ताङ प्रचुर मात्रामा कला, संस्कृति, ऐतिहासिक सम्पदा तथा विविधताले भरिएको ठाउँ हो ।

हेरौ पुरा भिडियो

Subscribe Nijgadh TV on Youtube