निजगढसमाचार संवाददाता ।
मंसिर १७, २०७५ । सिमरा :बाराको जितपुरसिमरामा लैंगिक हिंसा सम्बन्धी जन चेतना जगाउने उद्देश्यले बाराको जीतपुरसिमरामा ¥याली तथा अन्तकृया कार्यक्रम सम्पन्न भएको छ ।

ईलाका प्रहरी कार्यालय सिमरा बाराले तत्वाधानमा समुदाय प्रहरी अन्तर्गत आईतबार जिल्ला बारा जितपुरसिमरा उपमहानगरपालिकाको वडा नं. ३ र ४ ¥यालीसहित अन्र्तकृया भएको हो ।

ईलाका प्रहरी कार्यालय सिमराको आयोजनामा जनप्रतिनिधि, महिलाअधिकारकर्मी लगायतका सर्वसाधारणको उपस्थितिमा भएको ¥यालीमा सहभागिले हातमा प्ले कार्ड समेत बोकेका थिए ।