प्रलाद तिमल्सिना
मंसिर १७, २०७५ । बारा : बारा निजगढका गायक प्रेमराज पाण्डेको हजारौ चोट .. बोलको गितको छायाङकन निजगढमा गरिएको छ । निजगढको मोहोरी, गोलघर लगायत बिभिन्न स्थानमा छायाङकन गरिएको हो ।
गितको म्युजिक भिडियोमा प्रेमराज पाण्डे, ईराज कोइराला र बर्षा श्रेष्ठको अभिनय गरेका छन् ।
छिट्टै सामाजिक सञ्जाल र टेलिभिजनमा प्रशारित हुने भिडियोले दर्शकको मन जित्ने गायक पाण्डेले विश्वास ब्यक्त गरे । निजगढका–८ का ईराजको यो पहिलो मोडलिङ हो । नव मोडल इराजलाई निजगढ डट कमको तर्फबाट शुभकामना ।

Advertizee