ख्याति प्राप्त गायकहरुले निजगढमा कम्बल बितरण गरे [With Photos]

भिडियो शिक्षा समाचार स्थानिय समाचार

54 Views

हुमन नेचर फाउण्डेसन नेपालले वाराको निजगढमा गरिब र बिपन्न बर्गका ५० बर्ष उमेर माथिका ४२ थान कम्बल बितरण गरेका छन ।
सो संस्थाका अध्यक्ष गायक अबिनास घिसिङ ,गायक भरत सिटौला र गायक मेघ लामाले संयुत्त रुपमा कम्बल बितरण गरेका हुन् भने आयरल्याण्डमा बसोबास गर्दे आएका नेपाली युवाहरुले पठाएको कम्बल सो संस्थाले एक कार्यक्रमका बिच बितरण गरेको हो । र चनद्रनिगाहपुरमा पनि ३० जनालाई कम्बल बितरण गरिएको स्थानीय युवा पेमासिद्धी लामाले जानकारी दिएका छन् ।

Singer Avinash Ghising Singer Megh lama  Singer Bharat Sitaula  Nijgadh  kambal Bitaran

Comments