निजगढको अवतार साकोसको साधारण सभाको सम्पूर्ण तयारी पुरा(अडियो संवादसहित)

0
33

निजगढसमाचार संवाददाता ।
मंसिर २१, २०७५ । निजगढ ः बाराको निजगढ–८ स्थित अवतार बचत तथा ऋण सहकारी संस्थाको ८ औं साधारण सभाको सम्पूर्ण तयारी पुरा भएको छ । रेडियो निजगढका समाचार प्रमुख महेश्वर अधिकारीसंग कुराकानी गर्दै संस्थाका अध्यक्ष अजय लामाले साधारण सभाको तयारी पुरा भएको बताउनुभयो ।