समुदाय–प्रहरी साझेदारी कार्यक्रम : जीतपुर स्वास्थ्य चौकीमा सरसफाई

0
17

निजगढसमाचार संवाददाता ।
मंसिर २३, २०७५ । जीतपुर : समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जीतपुरसिमरा–७ स्थित जितपुर स्वास्थ्य चौकी सरसफाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ईलाका प्रहरी कार्यालय जीतपुर, हेल्प युवा क्लव जितपुर, स्थानिय जनप्रतिनिधि र स्थानिय बासिन्दा समेतको सहभागिता रहेको थियोे ।